Posts

Showing posts from March, 2016

मेरी उनि

सेतो कुर्तामा एउटी केटी हिडिरखेकी थिई । उ एकाबिहानै कलेज हिडेकी जस्तो लागो । उ बिस्तारै बिस्तारै बसपारका तिर लागी । उसलाई मैले पछ्याएको धेरै दिन भयो । धेरै राम्री छे । उसलाई नहरेको दिन नै थिएन । सधै पछाइरहने म , कैले पनि शनिवार नाओस् भन्थे । शनिवार मलाई के पुगेन के पुगेन जस्तो लाग्छ । सायद शनिवार नै नाओस् जस्तो लाग्छ अचेल । कलेज मा पनि मैले त्यस्तै आकृती देखे जुन मैले सधै देखिराको हुन्थे । म विस्तारै मेरो मनको मिल्ने आकृतिलाई समझ्दै उसलाई हेर्न गए । मैले हेरे उसलाई । कलेज पनि सकिन लागेको थियो । कक्ष्या हरु पनि पातलिदै थिए । गुरुहरु पनि पातलिदै हुनुन्थ्यो । अब धेरै दिन छैन कलेज लाग्ने । सधै कक्ष्या सकिने बितिकै उस्लाई नै हेर्ने गर्थे । अर्को कक्ष्यामा उ हुन्थ्यी । ठ्याकै  उसलाई मेरो सिट बाट देखिन्थ्यो । कलेज बिदा भएपछी म उसलाई हेर्दै-हेर्दै बस स्ट्यान्ड सम्म जान्थे । सधै यस्तो कृयाकलाप भैरहन्छ । सधै यस्तै हुन्छ । सधै म यस्तै गर्छु । उसले पनि मलाई एकखेप हेर्छे कि जस्तो लाग्थ्यो । चमेना गृहमा पनि उस्लाई हेरिरहेको हुन्थे । अकास्मत आज उसले मलाई हेरी । म मनमनै खुशी भए । म एकदम ...

ट्विटर

Image
ट्विटर , अहिले सबैको मुखमा झुन्डिएको शब्द ;  जहाँ मानिसहरु आफ्ना बिचार पोख्छन्, आफ्ना साथिहरु सँग गफ गर्छन्, जहाँ साथिहरु खोज्छन्, जहाँ माया पनि खोज्छन , जहाँ समाचारहरु खोज्छन , जहाँ क्रीकेट र फूटबल को उपडेट हरु खोज्छन् ,सबै कुराको थलो हो ट्विटर । हो, एउटा बिचार पोख्ने मध्याम बनेको छ , ट्विटर  । दस बर्ष अघी सुरुभएको  ट्विटरमा ऐले   ५००  मिलियन प्रयोगकर्ताहरु छन जस्मा ३३२   मिलियन  सकृय छन् । ट्विटरको  जन्मदाताहरु  Jack Dorsey ,   Evan Williams ,   Biz Stone   र   Noah Glass   हून जून जुलाई २००६ मा हामी माझ आएको हो । ट्विटरको पहिलो ट्वीट  “just setting up my twttr"   हो, जुन    Jack Dorsey , ले  गरेका थिए , समय थियो ९:५० P.M ( Pacific Standard Time )  ।  ट्विटरको प्रोजेक्टको सुरुको नाम   “twttr”   थियो । ट्विटरको   बिकास एकदम  छिटो भयो जहाँ  ४००,०००   ट्वीट्स  पोस्ट गरियो ( २००७ first Quarter ) जुन १०...

परिवार

जहाँ माया- प्रेम पाइन्छ, जहाँ सम्मान  र आदर हुन्छ , जहाँ कैले झगडा हुन्छ, जहाँ बिश्वासको धागो हुन्छ,जहाँ उत्तर्दाइतिओ हुन्छ , जहाँ सम्बन्ध  हुन्छ , जहाँ बिछोडको पिडा हुन्छ , जहाँ सुरक्षाको आभास गरिन्छ , जहाँ स्नेह पाइन्छ, जहाँ सुख हुन्छ , जहाँ  हुन्छ ; त्यो हो परिवार । परिवारमा हुने धेरै कुराहरु हामी सिक्दै जान्छौ । आफ्नो संस्कृती , आफ्नै  भेष-भुषा, आफ्नै परम्परा र आफ्नै पारिवारिक कुराहरु । बच्चा जन्मन्छ, उसले त्यो परिवार बाट माया पाउछ । उ हुर्कदै जान्छ , उसले आफ्नो परिवारको नियम , संस्कृति, ब्यव्हार आदी इत्यादी सबै सिक्दै जान्छ । उ अब पढ्न थाल्छ उसले साथीहरु बनाउछ, उ साथीहरुसँग रमाउछ । सुरुको दिन बच्चा स्कुल जान मान्दैन , उसलाई आफ्नो परिवार सँगको बिछोडले सताउछ । उ बिस्तारै पढ्दै जान्छ । उ ठुलो हुँदै जान्छ र उसले परिवार बात धेरै कुरा हरु सिक्दै जान्छ । उसले अब समाज मा सङ्घर्ष गर्छ आफ्नो पहिचान बनाउनलाई, उसले सिकेका कुरा हरु अप्नाउछ, उसले अब समाजको कुराहरु पनि सिक्छ । समाजप्रतिको दाइत्यो समाजप्रतिको लगाव आदी । उ अब २० बर्षको पुगो । उ सङ्घर्ष गर्दैछ । ...

Hackers And Crackers

Hacker: Hacker, in computing, is a term that refers to a highly skilled computer expert. Depending on the field of computing it has slightly different meanings, and in some contexts has controversial moral and ethical connotations. On it's original sense refers to a person in any one of the communities and hacker subcultures. Computer hackers are also known as unauthorized users who break into computer systems in order to steal, change or destroy information, often by installing dangerous malware without your knowledge or consent. Their clever tactics and detailed technical knowledge help them access information you really don't want them to have. Hacker culture, an idea derived from a community of enthusiast computer programmers and systems designers, in the 1960s around the Massachusetts Institute of Technology's (MIT's) Tech Model Railroad Club (TMRC) and MIT Artificial Intelligence Laboratory. People involved with circumvention of computer security are  H...