ट्विटर

ट्विटर , अहिले सबैको मुखमा झुन्डिएको शब्द ;  जहाँ मानिसहरु आफ्ना बिचार पोख्छन्, आफ्ना साथिहरु सँग गफ गर्छन्, जहाँ साथिहरु खोज्छन्, जहाँ माया पनि खोज्छन , जहाँ समाचारहरु खोज्छन , जहाँ क्रीकेट र फूटबल को उपडेट हरु खोज्छन् ,सबै कुराको थलो हो ट्विटर ।

हो, एउटा बिचार पोख्ने मध्याम बनेको छ , ट्विटर  । दस बर्ष अघी सुरुभएको  ट्विटरमा ऐले   ५००  मिलियन प्रयोगकर्ताहरु छन जस्मा ३३२   मिलियन  सकृय छन् । ट्विटरको  जन्मदाताहरु Jack Dorsey, Evan Williams, Biz Stone  Noah Glass हून जून जुलाई २००६ मा हामी माझ आएको हो ।

ट्विटरको पहिलो ट्वीट “just setting up my twttr"  हो, जुन   Jack Dorsey, ले गरेका थिए , समय थियो ९:५० P.M (Pacific Standard Time।  ट्विटरको प्रोजेक्टको सुरुको नाम “twttr” थियो । ट्विटरको   बिकास एकदम  छिटो भयो जहाँ  ४००,००० ट्वीट्स  पोस्ट गरियो ( २००७ first Quarter ) जुन १०० मिलियन  पुग्यो (२००८ को पहिलो Quarter) ।

 लोगोहरु:


July 15, 2006 – September 14, 2010

September 14, 2010 – June 5, 2012


June 5, 2012–present.

पहिलो ट्वीट :

As of March 7, 2016, the Twitter accounts with the most followers were:
  1. Katy Perry: 84,010,474
  2. Justin Bieber: 76,688,901
  3. Taylor Swift: 72,438,027
  4. Barack Obama: 70,809,357
  5. YouTube: 60,275,084
  6. Rihanna: 56,953,903
  7. Lady Gaga: 56,733,198
  8. Ellen DeGeneres: 55,210,753
  9. Twitter: 53,224,558
  10. Justin Timberlake: 52,575,083


धेरै सङ्हर्ष गर्दै आफ्नो बर्चस्व कायम गर्न सफल भयो ट्विटर । 

जन्मदिन को शुभकामना  ट्विटरलाई । 

Data Source : 
Wikipedia


- Agniprabha



Comments

  1. Thanks for the jaankaari. Ekdum sahi chha credits deko chai.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

समय

भोटको कसरत कि विकाश्को ?

Road To Anarchism