मैले देखेको पोखरा
पोखरा , कास्की जिल्लाको सदरमुकाम , प्राकृतिक रूपले भरिपुर्ण छ । नेपालको चेरापुञ्जी भनेर चिनिने पोखरा पर्यटकिय रूपले हेर्दा एकदम रमणिय , स्वच्छ र आनन्दको अनुभुति दिलाउने खालको छ ।
सौजन्य : गूगल
माछापुच्छ्रे हिमाल टलक्क टल्लेको दृश्य पोखराको कुनै पनि ठाँउ बाट हेर्न सकिन्छ ।
सौजन्य: Dreams Time
माछापुच्छ्रेको छायाँ फेवातालमा पर्छ जसको मनोरम दृश्य हेर्न सकिन्छ ।
सौजन्य: The Himalayan Times
महेन्द्र गुफा र चमेरी गुफाबाट निस्कदा एकदम साहसपुर्ण भएर आँउछ ।

तस्बिर््मा बायाँ बाट क्रमश मेरो भाई,भिनाजु र भान्जा र म ।
किंबदन्ती अनुसार डा. के .आई . सिंह एउटा डाँडाबाट अर्को डाडाँ घोडाबाट हाम्फालेर उतिखेरको सुरक्षाकर्मीको चड़्गुलबाट उम्कन सफल भएका र अहिले त्यहाँ पुल बनेकाले उक्त पुलको नामकरण उनकै नामबाट गरिएको छ : के.आई.सिंह पुल । त्यहाँ बाट सेती नदी चेप बाट बगेको हेर्न पाईन्छ ।
सेती नदी के आइ सिंह पूल बाट
त्यसैगरि डेभिड भन्ने मानिसलाई फेवातालको बाढिले नुहाउने क्रममा बगाएको र लाश भेट्ने हम्मे परेकाले गर्दा झरनाको नाम डेभिडफल राखिएको हो । फेवातालको पानी डेभिड फल अर्थात पातले छाँगो बनेर खस्छ ।
गुप्तेश्वर महादेव मन्दिर जहाँ एकाएक भगवान् उत्पत्ति भए । जहाँ ठुलो नाग र कछुवाको आकृती देख्न सकिन्छ धार्मिक हिसाबले हेर्दा महत्वपुर्ण छ । गुप्तेश्वरको गुफाबाट हिड्दै गयो भने डेभिड फलको पानी झरेको हेर्न पाईन्छ ।
फेवाताल, पर्यटकिय हिसाबले महत्वपुर्ण ठाँउ हो , जहाँ बच्चा देखि बृद्ध सम्म रमाउँछन् । फेवातालमा ढुड़्गाको सवारी गर्दा एककिसिमको डर र रमाईलो दुवै मिसिएको अनुभव हुन्छ । लेकसाईडमा विभिन्न देशका मानिसहरू रमाईरहेको देखिन्छ ।
दिदी भिनाजुहरु सँग फेवातालको किनारमा
फेवातालको बिचमा रहेको तालबराही मन्दिरले सबैको घ्यानाकर्षम गर्छ । श्रद्धालु भक्तजनको घुईँचो देख्न सकिन्छ ।
अझै फेवातालमा पौडने विदेशी पाहुनहरूको के बयान गर्नु र । रमाएर पौडिदे गरेको दृश्य हेर्दा आफु स्वयंलाई पनि पौडन साहस आउँछ ।
म , रमाउदैँ
विश्व शान्ती स्तुपामा विभिन्न देशबाट ल्याएको शान्तीका दुतको प्रतिमा पाईन्छ । एककिसिमको एक्लोपना र एककिसिमको शान्ती मनमा आँउछ । हल्ला गर्ने र पेय पदार्थ लान पाईदैन त्यहाँ । एकदम नै पवित्र स्थलको रूपमा यसलाई देखिन्छ ।

स्तुपाबाट फेवाताल र पोखरा सहरको मनोरम दृश्य हेर्न् सकिन्छ । मन आनन्द हुन्छ ।
बिन्ध्यवासिनी मन्दिर पनि धार्मिक स्थलको रूपमा परिचित छ । बिहान चार बजे देखि यहाँ श्रद्धालु भक्तजनको धुईचो लाग्छ । देवीको दर्शन् गर्न पाउँदा भाग्यमानी भईन्छ ।
भाई दिदीहरु सँग म
अन्तराष्ट्रिय हिमाली सड़्ग्राहलयमा विभिन्न सामानहरू छन् । नेपालको विभिन्न किसिमका पोशाक , घरेलु सामान , विभिन्न तस्बिर र धेरै पुरातात्विक कुराहरू राखिएको छ ।
नेपालको हिमशृड़्खलाको बनावट र विभिन्न हिमालहरूको तस्विर देख्न पाईन्छ ।
सारड़्कोट, पामे र बेगनास ताल नघुमिएकाले मैले यसको बारे केहि लेखिन् तर हजुरहरू सबै ठाँउको भ्रमण गर्नु होला ।
पोखरा प्रकृतिको सुन्दर उपहार हो । यसले नेपालमा स्वदेशी र विदेशी पाहुनाहरू भित्र्याउन धेरै मदत् गर्छ । पोखरालाई स्वच्छ पार्न सहयोग गर्नु होला ।
Visit Pokhara
Visit Nepal , It's safe.
-Agniprabha
सौजन्य : गूगल
माछापुच्छ्रे हिमाल टलक्क टल्लेको दृश्य पोखराको कुनै पनि ठाँउ बाट हेर्न सकिन्छ ।
सौजन्य: Dreams Time
माछापुच्छ्रेको छायाँ फेवातालमा पर्छ जसको मनोरम दृश्य हेर्न सकिन्छ ।
सौजन्य: The Himalayan Times
महेन्द्र गुफा र चमेरी गुफाबाट निस्कदा एकदम साहसपुर्ण भएर आँउछ ।

तस्बिर््मा बायाँ बाट क्रमश मेरो भाई,भिनाजु र भान्जा र म ।
सेती नदी के आइ सिंह पूल बाट
त्यसैगरि डेभिड भन्ने मानिसलाई फेवातालको बाढिले नुहाउने क्रममा बगाएको र लाश भेट्ने हम्मे परेकाले गर्दा झरनाको नाम डेभिडफल राखिएको हो । फेवातालको पानी डेभिड फल अर्थात पातले छाँगो बनेर खस्छ ।
गुप्तेश्वर महादेव मन्दिर जहाँ एकाएक भगवान् उत्पत्ति भए । जहाँ ठुलो नाग र कछुवाको आकृती देख्न सकिन्छ धार्मिक हिसाबले हेर्दा महत्वपुर्ण छ । गुप्तेश्वरको गुफाबाट हिड्दै गयो भने डेभिड फलको पानी झरेको हेर्न पाईन्छ ।
फेवाताल, पर्यटकिय हिसाबले महत्वपुर्ण ठाँउ हो , जहाँ बच्चा देखि बृद्ध सम्म रमाउँछन् । फेवातालमा ढुड़्गाको सवारी गर्दा एककिसिमको डर र रमाईलो दुवै मिसिएको अनुभव हुन्छ । लेकसाईडमा विभिन्न देशका मानिसहरू रमाईरहेको देखिन्छ ।
दिदी भिनाजुहरु सँग फेवातालको किनारमा
फेवातालको बिचमा रहेको तालबराही मन्दिरले सबैको घ्यानाकर्षम गर्छ । श्रद्धालु भक्तजनको घुईँचो देख्न सकिन्छ ।
![]() |
| भाई तालबाराही मन्दिरमा |
![]() |
| भाई तालबाराही मन्दिरमा |
अझै फेवातालमा पौडने विदेशी पाहुनहरूको के बयान गर्नु र । रमाएर पौडिदे गरेको दृश्य हेर्दा आफु स्वयंलाई पनि पौडन साहस आउँछ ।
म , रमाउदैँ
विश्व शान्ती स्तुपामा विभिन्न देशबाट ल्याएको शान्तीका दुतको प्रतिमा पाईन्छ । एककिसिमको एक्लोपना र एककिसिमको शान्ती मनमा आँउछ । हल्ला गर्ने र पेय पदार्थ लान पाईदैन त्यहाँ । एकदम नै पवित्र स्थलको रूपमा यसलाई देखिन्छ ।

स्तुपाबाट फेवाताल र पोखरा सहरको मनोरम दृश्य हेर्न् सकिन्छ । मन आनन्द हुन्छ ।
बिन्ध्यवासिनी मन्दिर पनि धार्मिक स्थलको रूपमा परिचित छ । बिहान चार बजे देखि यहाँ श्रद्धालु भक्तजनको धुईचो लाग्छ । देवीको दर्शन् गर्न पाउँदा भाग्यमानी भईन्छ ।
भाई दिदीहरु सँग म
अन्तराष्ट्रिय हिमाली सड़्ग्राहलयमा विभिन्न सामानहरू छन् । नेपालको विभिन्न किसिमका पोशाक , घरेलु सामान , विभिन्न तस्बिर र धेरै पुरातात्विक कुराहरू राखिएको छ ।
नेपालको हिमशृड़्खलाको बनावट र विभिन्न हिमालहरूको तस्विर देख्न पाईन्छ ।
सारड़्कोट, पामे र बेगनास ताल नघुमिएकाले मैले यसको बारे केहि लेखिन् तर हजुरहरू सबै ठाँउको भ्रमण गर्नु होला ।
पोखरा प्रकृतिको सुन्दर उपहार हो । यसले नेपालमा स्वदेशी र विदेशी पाहुनाहरू भित्र्याउन धेरै मदत् गर्छ । पोखरालाई स्वच्छ पार्न सहयोग गर्नु होला ।
Visit Pokhara
Visit Nepal , It's safe.
-Agniprabha

Comments
Post a Comment