कार्वाही कि लापार्वाही ?
निकै नै कठिन र डर लाग्दो यात्रा मानिन्छ हावाईजहाँजको यात्रालाई । नेपाली आकशलाई एउटा असुरक्षित र डरलाग्दो बाटोको रुपमा हेरिन्छ अचेल । वास्तवमा आकशमा हावाईजहाँज उडाउने एउटाा साहसिक काम हो । आफ्नो जिवन जोखिम्पूर्ण पार्दै चालक र सहचालकले यात्रुहरुलाई एक ठाँउबाट अर्को ठाँउ पुराउछन । साहसी छन् ति सबै जना जसले आफ्नो जिवन छुरिको धारमा राखेर यस्तो सेवा दिन्छन् ।
तर सबै यात्रा सफल हुँदैन, कुनै कुनै यात्रा बिचमा नै टुङिन्छन । मानिसको जिवन पनि अन्त्य हुन्छ । चालकको लापर्वाही ? कि बिमान कम्पनीको लापार्वाही जसले बिमान निरिक्षण गर्दैन ? दोष कसको ?
आरोप लाउन सजिलो छ,एक्ले अर्कालाई;अर्काले अर्कालाई । तर आरोप-प्रत्याररोप लगाउदै यहाँ दिनहरु जान्छन् । समवेदना प्रकट गरी पैसा दिएर कुराहरु बिर्सदै जान्छन् । तर दुखितको कुरा कसैले सुन्दैनन् । मात्र जिवनलाई पैसा सँग साटेर कुराहरु बिर्सन्छन् सबैजना ।
कार्वाहिको प्रकृया सबै हराउँछन् । कार्वाही पनि हुँदैन । मात्र घाउ मात्र बल्झन्छ पिडितको । आशु सुकेर जान्छ यहाँ पिडितको । मरेका मानिसको अस्तु खोलामा बगे सगैँ कार्वही पनि पानीमा बगेर जान्छ । लास जस्तै भएर केहि नगरि सबै कानुनी कुरा हरु चुप लगेर बस्छन । यहाँ जलेको लासको धुवाँ सगैँ कुराहरु उडेर जान्छन् ।
यहाँ कुराहरु दबाईन्छ । कुराहरु लुकाईन्छ । झुटा कागजत हरु बनाएर पेश गरिन्छ । कार्वाही पनि हुँदैन । लापर्वाही हुन्छ । सरकारको बेलामा न यस कुरामा ध्यान जाओस् । सबै जहाँजको निरिक्षण होस् , नेपाली आकशलाई सुरक्षित बनाईयोस् । सरोकारवालाको ध्यान जाओस् ।
- Agniprabha

Comments
Post a Comment