आश लाग्दो समय

आश लाग्दो समय 
लामो समय पस्चात नेपाल अन्डर १९ बिस्व कपको क्वाटरमा प्रवेश गरेको छ । भूकम्पले किचिएको , राजनीतिले थिचिएको र भारतले मिचिएको हाम्रो प्यारो देशलाई देशका कर्णधारले बिस्व सामु हाम्रो देशलाई बलियो प्रस्तुत गरेका छन ।

नेपाली टोलीलाई आजको जितको  धेरै धेरै शुभकामना । चारै तिर आशै-आश को माहोल छ ।
  

जय नेपाली क्रीकेट !

 जय देश !

Comments

Popular posts from this blog

समय

भोटको कसरत कि विकाश्को ?

Road To Anarchism