पुरानो बाकस
पुरानो बाकस
एकाक्सी आज मलाई पुरानो बाकसको याद आयो । कता राखे कता ? खोजिराछु मैले मेरो पुरानो बाकस । सबै मेरा यादहरु थुनिएर राखिएको बाकस आज अलपत्र भयो । सबै तिता मिठा पलहरुको सङ्गालो मेरो आत्मिय बाकस आज अलपत्र पर्यो । हो, मैले नै सम्हालेर नराखेको हो । मैले नै आफै अलपत्र पारेको हु ।
आखिर यादहरुको के काम ? चोट मात्र दिने यादहरुको बाकस हराउनु मेरो लागी एकदम राम्रो हो ।
चोटैचोटले भरिएको बाकसले के नै गर्छ र ? मात्र दिन्छ पिडा र दुख । कती सहनु दुख र पिडा ? बाकस हरायो ,अब म खोज्ने छैन मेरा यादहरु कैद गरिएको बाकस ।
यो सबै सुनेर म छक्क परे । हजुरबुवाको बाकसमा तेस्तो के थियो र ? मेरो उत्सुक्ता बढ्यो । मेरो इछ्या थियो हजुरबुवालाई सोध्ने तर सोध्न मन लागेन । फेरी हजुरबुवालाई पिडा भयो भने , म सँग रिसाउनु भयो भने , म सँग कैले बोल्नुभएन भएन भने म के गर्नु ? मैले मेरा सबै प्रश्नहरु छाडे ।
ramro chha ajhai lekhdai jaanus bhabisya ujjwal chha
ReplyDelete