परिचय
थाहा छैन मलाई आफ्नो परिचय कसरी दिउ भनेर ? आज सम्म पनि मैले आफ्नो परिचय बनाउन सकेकै छैन । त्यही परिचय बनाउन एता काठमाडौं तिर आको हु म झापा बाट र अझै आफ्नो परिचय बनाउन खोज्दै छु । आफ्नो बारेमा भन्नु पर्दा म आफुलाई मिहिनेती ब्यक्ती भन्छु जो परिचय बनाउन खोजिराछ । बाबा र आमा दुबैले हरेक पल हरेक बेला मेरो साथ दिनुभाछ । मेरा पहिलो सिक्षक वाहाहरु नै हुनुहुन्छ ।मेरा गुरुवर्गहरु पनि एकदम मिलनसार र त्यही मिलनसार हुन सिकाउनु भयो र आज सम्म म मिलनसार नै छु जस्तो लाग्छ । मेरा मित्रहरु जसले मेरो साथ कैले छाडेनन म धेरै खुशी छु र धन्यवाद भन्न चाहन्छु । जिवनको पुर्वार्धमा कै नगरे पनि अब उत्तरर्धामा केहि त गर्छु ।
म साहित्यकार होइन । म साहित्यकारहरु जस्तो लेख्न सक्दिन । तर म केहि त लेख्छु आफ्नो तरिकाले,आशा छ हजुरहरुले केइ सल्लाह सुझाव दिनुहुन्छ होला । मेरो लेखन उत्कृष्ट नभए पनि आसा राख्छु हजुरहरुले पढ्दिनु हुन्छ होला ।ब्यकारणमा त्रुटिहरु आयो भने माफ गर्दिनु होला ।
- अग्निप्रभा
Antarikshya bata anantata ma dulna pani pahila ta ekpatak ma eutai sarne ho!!! hiddaijada thula gantabya ta afai thungo lagdachan!! timi pahila badhaudai jaau, sahayatri ma banidiula....
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete