ट्विटर
ट्विटर , अहिले सबैको मुखमा झुन्डिएको शब्द ; जहाँ मानिसहरु आफ्ना बिचार पोख्छन्, आफ्ना साथिहरु सँग गफ गर्छन्, जहाँ साथिहरु खोज्छन्, जहाँ माया पनि खोज्छन , जहाँ समाचारहरु खोज्छन , जहाँ क्रीकेट र फूटबल को उपडेट हरु खोज्छन् ,सबै कुराको थलो हो ट्विटर ।
हो, एउटा बिचार पोख्ने मध्याम बनेको छ , ट्विटर । दस बर्ष अघी सुरुभएको ट्विटरमा ऐले ५०० मिलियन प्रयोगकर्ताहरु छन जस्मा ३३२ मिलियन सकृय छन् । ट्विटरको जन्मदाताहरु Jack Dorsey, Evan Williams, Biz Stone र Noah Glass हून जून जुलाई २००६ मा हामी माझ आएको हो ।
ट्विटरको पहिलो ट्वीट “just setting up my twttr" हो, जुन Jack Dorsey, ले गरेका थिए , समय थियो ९:५० P.M (Pacific Standard Time) । ट्विटरको प्रोजेक्टको सुरुको नाम “twttr” थियो । ट्विटरको बिकास एकदम छिटो भयो जहाँ ४००,००० ट्वीट्स पोस्ट गरियो ( २००७ first Quarter ) जुन १०० मिलियन पुग्यो (२००८ को पहिलो Quarter) ।
लोगोहरु:

July 15, 2006 – September
14, 2010
September 14, 2010 – June
5, 2012
June 5, 2012–present.
पहिलो ट्वीट :
As of March 7, 2016, the Twitter accounts with the most followers were:
- Katy Perry: 84,010,474
- Justin Bieber: 76,688,901
- Taylor Swift: 72,438,027
- Barack Obama: 70,809,357
- YouTube: 60,275,084
- Rihanna: 56,953,903
- Lady Gaga: 56,733,198
- Ellen DeGeneres: 55,210,753
- Twitter: 53,224,558
- Justin Timberlake: 52,575,083
धेरै सङ्हर्ष गर्दै आफ्नो बर्चस्व कायम गर्न सफल भयो ट्विटर ।
जन्मदिन को शुभकामना ट्विटरलाई ।
Data Source :
Wikipedia
- Agniprabha

Thanks for the jaankaari. Ekdum sahi chha credits deko chai.
ReplyDelete